Skip to content

खल्तीको सिइओबाट चार्टर्ड एकाउन्टेन्ट बिनय खड्का बिदा, गरेका थिए अभूतपूर्व काम !

काठमाडौँ । डिजिटल वालेट खल्तीको सिइओबाट बिनय खड्का बिदा भएका छन् । आफ्नो कार्यकाल सकिएपछि उनी सो पदबाट बिदा भएका हुन् ।

उनको बिदाईसँगै अव आईएमई ग्रुपले नयाँ सीइओ ल्याउने भएको छ ।

डिजिटल वालेट ‘खल्ती’लाई नयाँ उचाईमा पुर्याएका खड्काले डिजिटल वालेटको दुनियाँमा अभूतपूर्व काम गरेर देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।