काठमाडौँ। राष्ट्रिय जीवन बीमा कम्पनीले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको हो ।
कम्पनीले सहायक व्यवस्थापक सीए माग गरेको छ ।
योग्यता पुगेका इच्छुक नागरिकहरूले ७ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्