काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले पहिलो ब्याचको बेसिक म्यानेजमेन्ट एन्ड कम्युनिकेसन स्किल्स (बीएमसीएस) तालिम सम्पन्न गरेको छ । आइक्यानले चार्टर्ड एकाउन्टेन्सी अध्ययनरत विद्यार्थीलाई व्यावसायिक जीवनका लागि आवश्यक व्यवस्थापन तथा सञ्चार सीप विकास गर्ने उद्देश्यले उक्त तालिम सम्पन्न गरेको हो । तालिम भदौ ७ र ८ गते सञ्चालन गरिएको थियो। दुई दिने तालिममा ४१३Continue reading "आइक्यानद्वारा पहिलो ब्याचको बीएमसीएस तालिम सम्पन्न, दुई दिने तालिममा ४१३ जना सहभागी !"

काठमाडौँ। केयर नेपालमा इन्टरनल अडिट अफिसर पदका लागि रोजगारीको अवसर खुलेको छ। कम्पनीले एक सूचना जारी गर्दै इन्टरनल अडिट अफिसर माग गरेको हो। ACCA, CA वा CPA जस्ता व्यावसायिक लेखा प्रमाणपत्रसहित कम्तीमा ३ वर्षको कार्यानुभव वा व्यवसाय प्रशासन-वित्त विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा ५ वर्षको काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएकोContinue reading "इन्टरनल अडिट अफिसर पदमा काम गर्न चाहनेलाई केयर नेपालमा अवसर"

काठमाडौँ । फुल अडिटको दलाली गरेको भेटिएपछि केहि समय अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केहि समयअघि मात्र एक सिए र कर अधिकृत विरुद्ध मुद्धा चलाउने निर्णय गर्यो । समातिएका सिए प्रोफेसनमा रहेका बिचौलिया नै थिए । बिचौलिया समातिएपछि मिडियाहरुले बिचौलिया समातिएको र बिचौलियाको रुपमा अख्तियारले मुद्धा चलाएपछि मिडियाहरुले बिचौलियाविरुद्ध मुद्धा दर्ता भएको भन्दै सिएविरुद्ध मुद्धाContinue reading "दलाल र बिचौलिया ‘सिए साथीहरु’ भकाभक पक्राउ पर्न थालेपछि एक्यानले भन्यो, ‘बिचौलिया भन्न मिल्दैन’ !"

काठमाडौँ। सिएहरूलाई बैंकमा काम गर्ने अवसर खुलेको छ। एक्सेल डेभलपमेन्ट बैंकले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो। बैंकले सेमी क्वालिफाइड सिए २ जना, हेड फाइनान्स १ जना, रिस्क अफिसर १ जना, ब्रान्च म्यानेजर १० जना, लिगल अफिसर १ जना, सफ्टवेयर डेभलपर १ जना, रिलेसनसिप म्यानेजर केही, सेक्युरिटी अफिसर १ जना, गोल्ड टेस्टरContinue reading "सिएहरूलाई एक्सेल डेभलपमेन्ट बैंकमा काम गर्ने अवसर"

काठमाडौँ । सेवाग्राहीको ‘फुल अडिट’का क्रममा भएको कर निर्धारण केहि घुस दिएर कम गरिदिने भन्दै घुसको बार्गेनिङ गर्ने आरोपमा कर अधिकृत एसएस पालसँगै चार्टर्ड एकाउन्टेन्ट रिझन यादव पनि भ्रष्टाचार मुद्दामा तानिएका छन् । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत पालसँग मिलेर घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका खेलेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध विशेषContinue reading "‘फुल अडिट’ को केस घुस खुवाएर मिलाईदिने भन्दै दलाली गर्ने चार्टर्ड एकाउन्टेन्ट र कर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा !"




