"/>">
Skip to content

आइक्यानको १५ दिने एएमसीएस तालिम सम्पन्न

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सञ्चालन गरेको १५ दिने एडभान्स्ड म्यानेजमेन्ट एन्ड कम्युनिकेसन स्किल्स (एएमसीएस) तालिम सम्पन्न भएको छ। आइक्यानले सञ्चालन गरेको १५ दिने एएमसीएस तालिम, प्रमाणपत्र वितरण तथा समापन समारोहसहित सम्पन्न भएको हो । तालिममा सहभागीहरूलाई नेतृत्व, व्यवस्थापन, सञ्चार तथा व्यावसायिक प्रभावकारिता अभिवृद्धिका विषयमा प्रशिक्षण दिइएको थियो। समापन सत्रमा बैंकर अनिल केशरीContinue reading "आइक्यानको १५ दिने एएमसीएस तालिम सम्पन्न"

Read More

सिएहरूलाई प्राइम कमर्सियल बैंकमा काम गर्ने अवसर (सूचनासहित)

काठमाडौँ। प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ। बैंकले लिगल अफिसर, चार्टर्ड अकाउन्टेन्ट, गोल्ड लोन इन्चार्ज र गोल्ड टेस्टर पदमा आवेदन आह्वान गरेको हो। लिगल अफिसरका लागि कानूनमा स्नातक तह उत्तीर्ण गरी अधिवक्ता लाइसेन्ससहित कम्तीमा ५ वर्षको काम गरेको हुनुपर्नेछ भने चार्टर्ड अकाउन्टेन्टका लागि सिए उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै, गोल्डContinue reading "सिएहरूलाई प्राइम कमर्सियल बैंकमा काम गर्ने अवसर (सूचनासहित)"

Read More

आइक्यानले इएसजी, जलवायु प्रतिवेदन र दिगो वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन संचालन गर्दै

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले इएसजी, जलवायु प्रतिवेदन र दिगो वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन संचालन गर्ने भएको छ। आइक्यानले एक आधिकारिक सूचना सार्वजनिक गर्दै सम्मेलन २०८३ साल असोज १६ गते (२ अक्टोबर २०२६) काठमाडौँमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने जनाएको हो। सम्मेलनमा वातावरणीय, सामाजिक तथा सुशासन, दिगोपन तथा जलवायु प्रतिवेदन, कार्बनContinue reading "आइक्यानले इएसजी, जलवायु प्रतिवेदन र दिगो वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन संचालन गर्दै"

Read More

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइक्यानको १५ लाख ५० हजार २ सय ५५ सहयोग

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ। आइक्यानले एक सूचना जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको जनाएको छ। प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आइक्यानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख ५० हजार २Continue reading "प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइक्यानको १५ लाख ५० हजार २ सय ५५ सहयोग"

Read More

सप्तकोशी डेभलपमेन्ट बैंकमा सिएहरूलाई काम गर्ने अवसर (सूचनासहित)

काठमाडौँ। सप्तकोशी डेभलपमेन्ट बैंकमा सिएहरूलाई काम गर्ने अवसर खुलेको छ। बैंकले एक सूचना जारी गर्दै सिएहरूले पनि आवेदन दिन मिल्ने गरी काम गर्ने अवसर खुलाएको हो। बैंकिङ क्षेत्रमा करियर बनाउन चाहने सिए तथा सेमी-क्वालिफाइड सिएका लागि राम्रो अवसर आएको छ। बैंकले रिलेसनसीप म्यानेजर तथा रिक्स अफिसर क्रेडिट पदमा कर्मचारी माग गरेको हो। बैंक तथा वित्तीयContinue reading "सप्तकोशी डेभलपमेन्ट बैंकमा सिएहरूलाई काम गर्ने अवसर (सूचनासहित)"

Read More
Please wait...
सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।