"/>">
Skip to content

सिए सुभाष जमरकट्टेल माछापुच्छ्रे बैंकको डेपुटी सिइओमा नियुक्त

काठमाडौँ। माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा सुभाष जमरकट्टेल नियुक्त भएका छन्। बैंकले व्यवस्थापन तहमा पदोन्नति गर्दै सुभाष जमरकट्टेललाई डेपुटी सिइओ पदमा बढुवा गरेको हो । उनी सिए पनि हुन्। बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले हाल नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गर्ने निर्णय गरेकोContinue reading "सिए सुभाष जमरकट्टेल माछापुच्छ्रे बैंकको डेपुटी सिइओमा नियुक्त"

Read More

आइक्यानका पदाधिकारी र अर्थमन्त्रीका राजस्व सल्लाहकारबीच राजस्व सुधारका विषयमा छलफल

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का पदाधिकारीले माननीय अर्थमन्त्रीका राजस्व सल्लाहकार सिए भोजन अर्यालसँग छलफल गरेका छन्। राजस्व परिचालनलाई थप प्रभावकारी बनाउने विषयमा उनीहरूबीच महत्वपूर्ण छलफल भएको हो। भेटवार्ताका क्रममा नेपालको राजस्व प्रणालीलाई सुदृढ बनाउने, कर प्रशासनलाई थप प्रभावकारी र पारदर्शी बनाउने तथा दिगो आर्थिक वृद्धिलाई टेवा पुग्ने नीति सुधारका उपायहरूबारे विस्तृत विचारContinue reading "आइक्यानका पदाधिकारी र अर्थमन्त्रीका राजस्व सल्लाहकारबीच राजस्व सुधारका विषयमा छलफल"

Read More

आइक्यानका विद्यार्थीहरूको साफा २०२५ मा ऐतिहासिक विजयी, नेपाललाई क्षेत्रीय मञ्चमा ऐतिहासिक सफलता !

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का विद्यार्थीहरूले बंगलादेशमा सम्पन्न SAFA Quiz & Public Speaking Contest 2025 मा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि ऐतिहासिक सफलता हासिल गरेका छन्। प्रतियोगिताको SAFA Quiz Contest अन्तर्गत दिवश अधिकारी र सम्पन्न सिलवाल संयुक्त विजेता भएका छन्। उनीहरूले बंगलादेशको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ बंगलादेश (ICAB) का प्रतिनिधिसँग पहिलोContinue reading "आइक्यानका विद्यार्थीहरूको साफा २०२५ मा ऐतिहासिक विजयी, नेपाललाई क्षेत्रीय मञ्चमा ऐतिहासिक सफलता !"

Read More

सिएहरूलाई गरिमा विकास बैंकमा काम गर्ने अवसर

काठमाडौँ। गरिमा विकास बैंकले काम गर्ने अवसर खुलाएको छ। बैंकले काठमाडौं उपत्यका, धनगढी र सुर्खेतस्थित शाखाका लागि शाखा प्रबन्धक, चार्टर्ड एकाउन्टेन्ट  र सेमी क्वालीफाइड सिए मागेको हो। बैंकले योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। इच्छुक उम्मेदवारले बैंकको आधिकारिक करिअर पोर्टलमार्फत २०८३ साउन १५ (३१ जुलाई २०२६) भित्र आवेदन दिन सक्नेछन्। इच्छुक उम्मेदवारले अद्यावधिक गरिएकोContinue reading "सिएहरूलाई गरिमा विकास बैंकमा काम गर्ने अवसर"

Read More

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्यमा सिए बिनोद फुयाँल नियुक्त

काठमाडौँ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्य (चार्टर्ड एकाउन्टेन्ट) पदमा सिए बिनोद फुयाँल नियुक्त भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्य (चार्टर्ड एकाउन्टेन्ट) पदमा सिए बिनोद फुयाल नियुक्त भएका हुन्। मन्त्रालयले काठमाडौँ महानगरपालिका-६, मनोहरा निवासी चाटर्ड एकाउन्ट तर्फ फुयाँललाई सहकारी ऐन, २०७४ को दफाContinue reading "राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्यमा सिए बिनोद फुयाँल नियुक्त"

Read More
Please wait...
सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।