काठमाडौँ। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले कर्मचारी माग गरेको छ। कम्पनीले प्रमुख वित्त अधिकृत (CFO) माग गरेको हो । कम्पनीले प्रमुख वित्त अधिकृत एक जनाका लागि काम गर्ने अवसर खुलाएको हो। चार्टर्ड एकाउन्टेन्ट (CA/ACCA) वा सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा तीन वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् । उमेर ४५Continue reading "गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको प्रमुख वित्त अधिकृत पदमा सिएहरूलाई काम गर्ने अवसर"


काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सन् २०२६ डिसेम्बरमा सञ्चालन हुने चार्टर्ड एकाउन्टेन्सी (सीए) परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ। संस्थाले सीए क्याप २, क्याप ३, एप्लिकेसन लेभल तथा एसीसीए उत्तीर्ण परीक्षार्थीका लागि सीए सदस्यता परीक्षाको तालिका सार्वजनिक गरेको हो। परीक्षा काठमाडौं उपत्यकासहित विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, चितवन, नेपालगञ्ज र धनगढीमा सञ्चालन हुनेछ।Continue reading "आइक्यानले सार्वजनिक गर्यो चार्टर्ड एकाउन्टेन्सी परीक्षाको तालिका"

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आफ्नो ४२औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। संघको साधारणसभा २०८३ साल मंसिर २३ गते बुधबार हुने भएको हो। साधारणसभामा कार्यसमितिका तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। सभामा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेतContinue reading "एक्यानको ४२औँ वार्षिक साधारण सभा मंसिर २३ गते हुने"

काठमाडौँ। द ब्रिटिश कलेज (टीबीसी) की भगिनी संस्था तथा एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर (ACCA Platinum Approved Learning Partner) द ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) की एसीसीए विद्यार्थी सहारा मघियाले सेप्टेम्बर २०२६ को परीक्षामा कर प्रणाली (Taxation TX) विषयमा विश्वभरबाट तेस्रो स्थान हासिल गरेकी छन्। यो साहाराको पहिलो अन्तर्राष्ट्रिय सफलता भने होइन। जुन २०२६ को परीक्षामाContinue reading "एसीसीए ट्याक्सेसनमा बीपीसीकी सहारा मघियाद्वारा विश्वमै तेस्रो स्थान हासिल"

काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित भएका छन् । संघको २१औँ वार्षिक साधारण सभाले कामना सेवा विकास बैंकका सिइओ समेत रहेका थकालीलाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेको हो । सभाले थकालीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ । संघको उपाध्यक्षमा गरिमा विकास बैंकका सिइओ माधव प्रसाद उपाध्याय, सचिवमा ज्योतिContinue reading "सिए दिनेश थकाली डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा निर्वाचित"



