काठमाडौँ। सिएहरूलाई बैंकमा काम गर्ने अवसर खुलेको छ। एक्सेल डेभलपमेन्ट बैंकले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो।
बैंकले सेमी क्वालिफाइड सिए २ जना, हेड फाइनान्स १ जना, रिस्क अफिसर १ जना, ब्रान्च म्यानेजर १० जना, लिगल अफिसर १ जना, सफ्टवेयर डेभलपर १ जना, रिलेसनसिप म्यानेजर केही, सेक्युरिटी अफिसर १ जना, गोल्ड टेस्टर ३ जना र ट्रेनी असिस्टेन्ट केही पदमा आवेदन मागेको छ।
इच्छुक उम्मेदवारले भदौ १७ गतेसम्म आवेदन पठाउनुपर्नेछ। सूचनासहित:




प्रतिक्रिया दिनुहोस्