"/>">
Skip to content

एक्यानकै कार्यकारी सदस्य पोखरेल गैरकानुनी ‘अण्डरकटिङ’ धन्दामा !, पोल खुलेपछि भने-‘साथीले फसायो, गल्ती सच्याउँछु’

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)कै कार्यकारी सदस्य नियामक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)को प्रचलित कानुनी व्यवस्था विपरित अण्डरकटिङ्गमा संलग्न रहेको पाइएको छ । संघका कार्यकारी सदस्य सिए गुरु पोखरेल प्रोप्राइटर रहेको गुरु एण्ड एसोसिएट्स गैरकानुनी ‘अण्डरकटिङ’मा संलग्न भएको पाइएको हो । अण्डरकटिङ भनेको अघिल्लो पटकको लेखापरीक्षण शुल्क भन्दा कममा लेखापरीक्षण गर्नु हो ।Continue reading "एक्यानकै कार्यकारी सदस्य पोखरेल गैरकानुनी ‘अण्डरकटिङ’ धन्दामा !, पोल खुलेपछि भने-‘साथीले फसायो, गल्ती सच्याउँछु’"

Read More

एमाले कार्यकर्ता सिइओ रहेको नेको इन्स्योरेन्सले माग्यो चार्टर्ड एकाउन्टेन्ट ! मास्टर्स पास गरेकालाई पनि प्राथमिकता !

काठमाडौँ। एमाले कार्यकर्ता सिइओ रहेको नेको इन्स्योरेन्सले चार्टर्ड एकाउन्टेन्ट (सिए) मागेको छ। इन्स्योरेन्सले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट र एक्चुरियल एनालिस्ट पदमा एक-एक जना कर्मचारी मागेको हो। मास्टर्स पास गरेकालाई बढी प्राथिमिकता दिइनेछ। इच्छुक तथा योग्य उम्मेदवारहरूले हालसालै खिचिएको पासपोर्ट साइज फोटो, अद्यावधिक बायोडाटा, शैक्षिक प्रमाणपत्र तथा ट्रान्सक्रिप्टको प्रतिलिपि र कभर लेटरसहित आवेदन असारContinue reading "एमाले कार्यकर्ता सिइओ रहेको नेको इन्स्योरेन्सले माग्यो चार्टर्ड एकाउन्टेन्ट ! मास्टर्स पास गरेकालाई पनि प्राथमिकता !"

Read More

एक्यानका अध्यक्ष नेपालद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) का अध्यक्ष अनुप नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।  सामाजिक सञ्जालमार्फत नेपालले रास्वपाको प्रथम महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।  उम्मेदवारी घोषणा गर्दै नेपालले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै संगठनलाई व्यवस्थित, उत्तरदायी र परिणाममुखी बनाउने विषयमा आफ्ना प्राथमिकतामा रहेको पनि स्पष्ट पारेका छन् ।  केन्द्रीय सदस्यमाContinue reading "एक्यानका अध्यक्ष नेपालद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा"

Read More

आइक्यानले ‘सिएफओ कन्केल्भ २०२६’ आयोजना गर्दै

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) ले ‘सिएफओ कन्केल्भ २०२६’ आयोजना गर्ने भएको छ। आइक्यानले असार १६ गते सो कार्यक्रम आयोजना गर्न लागेको हो। आइक्यानले ‘Leading Beyond Finance, Shaping the Future’ भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रमले नेपालका प्रमुख वित्तीय अधिकृत (CFO), चार्टर्ड एकाउन्टेन्ट, बैंकिङ तथा कर्पोरेट क्षेत्रका नेतृत्वकर्तालाई एउटै मञ्चमा ल्याउने लक्ष्यContinue reading "आइक्यानले ‘सिएफओ कन्केल्भ २०२६’ आयोजना गर्दै"

Read More

आइक्यानले आयोजना गर्यो ‘टिकटक च्यालेन्ज’ प्रतियोगिता, प्रथम हुनेले १५ हजार पाउने !

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) ले टिकटक च्यालेन्ज प्रतियोगिता आयोजना गरेको छ। आइक्यानले ‘CA Through My Eyes’ शीर्षकमा टिकटक च्यालेन्ज प्रतियोगिता आयोजना गरेको हो।  प्रतियोगितामार्फत सहभागीहरूले आफ्नो सिए यात्रा, अनुभव, संघर्ष र प्रेरणालाई सिर्जनात्मक ढंगले टिकटक भिडियोमार्फत प्रस्तुत गर्न सक्नेछन्। प्रतियोगितामा सहभागी हुन आइक्यानको आधिकारिक गीत प्रयोग गरी भिडियो तयार गरेर सार्वजनिक रूपमा आफ्नोContinue reading "आइक्यानले आयोजना गर्यो ‘टिकटक च्यालेन्ज’ प्रतियोगिता, प्रथम हुनेले १५ हजार पाउने !"

Read More
Please wait...
सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।