Skip to content

एमाले कार्यकर्ता सिइओ रहेको नेको इन्स्योरेन्सले माग्यो चार्टर्ड एकाउन्टेन्ट ! मास्टर्स पास गरेकालाई पनि प्राथमिकता !

काठमाडौँ। एमाले कार्यकर्ता सिइओ रहेको नेको इन्स्योरेन्सले चार्टर्ड एकाउन्टेन्ट (सिए) मागेको छ। इन्स्योरेन्सले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट र एक्चुरियल एनालिस्ट पदमा एक-एक जना कर्मचारी मागेको हो।

मास्टर्स पास गरेकालाई बढी प्राथिमिकता दिइनेछ।

इच्छुक तथा योग्य उम्मेदवारहरूले हालसालै खिचिएको पासपोर्ट साइज फोटो, अद्यावधिक बायोडाटा, शैक्षिक प्रमाणपत्र तथा ट्रान्सक्रिप्टको प्रतिलिपि र कभर लेटरसहित आवेदन असार २३ गतेभित्र पेश गर्न सक्नेछन्।

आवेदन [email protected] मा पठाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ। यो हेर्नुहोस्:

 

 

 

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।