काठमाडौँ। पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको दुई दिने सम्मेलन बिहीबार काठमाडौँमा सम्पन्न भएको हो। आइक्यानले लेखा व्यवसाय क्षेत्रका महत्वपूर्ण विषयवस्तु तथा आर्थिक एवं अन्य समसामयिक विषयमा छलफल गरी नीतिनिर्माण प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले बर्सेनि यस्तो सम्मेलन आयोजना गर्दै आएको छ ।Continue reading "पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न"

काठमाडौँ । आइक्यानका कार्यकारी निर्देशक बिमल डंगोलको एकपछि अर्को बदमासी छताछुल्ल भएको छ । कारवाहीको सिफारिस गर्नुपर्नेहरुबाट नै चन्दा उठाएको प्रमाणित भएपछि विवादमा तानिएका डंगोलले सरकारलाईसमेत नटेरेको, आइक्यानमा परेको उजुरी नै गायब बनाउने गरेको, र अध्यक्षलाईसमेत नटेर्ने गरेको पाइएको हो । जसका कारण संस्थाको दैनिक कामकाजमै समस्या देखिएको छ । उजुरी नै गायब बनाउँछन् डंगोललेContinue reading "आइक्यानका कार्यकारी निर्देशकको ‘बदमासी’ भाग-२ : उजुरी नै गायब बनाउँछन्, अध्यक्षलाई मान्दैनन्, सरकारलाई टेर्दैनन् !"

काठमाडौँ । लेखा व्यवसायी सम्मेलनको पाचौँ संस्करण सुपर फ्लप भएको छ । अव्यवस्थित कार्यक्रम, प्रचार प्रसारको कमी, सिएहरुको कम चासो, र अपरिपक्व तयारीका कारण कार्यक्रम सुपर फ्लप भएको हो । काठमाडौँमा दुई दिन चलेको कार्यक्रममा अधिकांश सिएहरु हाजिरी गरेर टाप कसेका थिए । कार्यक्रम स्थलमा हाजिर गरेर कोही क्लाइण्टकोमा कोही आफ्नो जागिरमा हिँडेका थिए ।Continue reading "लेखा व्यवसायी सम्मेलन अहिलेसम्मकै ‘सुपर फ्लप’, अधिकांश सिएहरु हाजिरी गरेर हिँडे, अर्थमन्त्री र गभर्नर आएनन्, कार्यक्रम भद्रगोल !"

काठमाडौँ । आइक्यानका कार्यकारी निर्देशक बिमल डंगोलले लेखा व्यवसायको सामान्य सिद्धान्त विपरित हुनेगरि हदैसम्म बदमासी गरेको पाइएको छ । आइक्यानले अनुशासन समितिमा अनुसन्धान र कारवाहीका लागि सिफारिस गर्नुपर्नेहरुसँग नै कार्यकारी निर्देशक डंगोलको नेतृत्वमा चन्दा उठाइएको पाइएको हो । यसले एकातर्फ कोड अफ इथिक्स सिकाउने आइक्यान नै कोड अफ इथिक्स विपरित काम गरिरहेको खुलासा भएको छContinue reading "आइक्यानका कार्यकारी निर्देशक डंगोलको बदमासी (भाग-१): उजुरी देखाउँदै, चन्दा माग्दै !"

काठमाडौँ। नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्षले राजिनामा दिएका छन्। कम्पनीका सञ्चालक समितिका अध्यक्ष सिए सुरेन्द्र कुमार पौडेलले पदबाट राजीनामा दिएका हुन् । पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा वैशाख १ गते अर्थमन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको हो । यो हेर्नुहोस्:



