Skip to content

सिए सुरेन्द्र कुमार पौडेलले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पदबाट दिए राजिनामा

काठमाडौँ। नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्षले राजिनामा दिएका छन्। कम्पनीका सञ्चालक समितिका अध्यक्ष सिए सुरेन्द्र कुमार पौडेलले पदबाट राजीनामा दिएका हुन् ।

पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा वैशाख १ गते अर्थमन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको हो । यो हेर्नुहोस्:

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।