Skip to content

ब्राइट एकेडेमीको सहकार्यमा झापामा एसीसीएका कक्षा संचालन हुँदै !

काठमाडौँ । एसीसीए अध्यापनका लागि नेपालको अग्रणी संस्थाका रुपमा ब्राण्ड बनाएको ब्राइट एकेडेमीसँगको सहकार्यमा झापामा पनि एसीसीएका कक्षाहरु संचालन हुने भएका छन् ।

झापाको बिर्तामोडस्थित निधि माध्यमिक विद्यालयसँग सहकार्यमा कक्षा संचालन हुने भएको हो । सहकार्यको सम्झौतापत्रमा हस्ताक्षर भईसकेको छ ।

यो सम्झौतासँगै एसीसीएको कक्षा झापामा सहज रुपमा संचालन हुँदा त्यहाँका स्थानीय विद्यार्थीहरु लाभान्वित हुने विश्वास दुवै पक्षले गरेका छन् ।

काठमाडौँमा ब्राइट एकेडेमी नयाँ बानेश्वरमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।