Skip to content

माछापुच्छ्रे बैंकको संचालकमा चार्टर्ड एकाउन्टेन्ट अर्जुन कुमार गौतम नियुक्त

काठमाडौँ। माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा सिए अर्जुन कुमार गौतम नियुक्त भएका छन्। चार्टर्ड एकाउन्टेन्ट अर्जुन कुमार गौतमलाई बैंकको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो।

बैंकको फागुन ८ गते बसेको सञ्चालक समितिको ५४८ को बैठकको निर्णयले रिक्त रहेको सो पदमा गौतमलाई नियुक्त गरेकाे हाे।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।