Skip to content

चार्टर्ड एकाउन्टेन्सी परीक्षा २०२५ को नतिजा सार्वजनिक

काठमाडौँ। चार्टर्ड एकाउन्टेन्सी परीक्षा २०२५ को नतिजा सार्वजनिक भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्सी परीक्षा २०२५ को नतिजा फागुन ३ गते सार्वजनिक गरेको हो।

डिसेम्बर २०२५ मा सञ्चालन भएको चार्टर्ड एकाउन्टेन्सी परीक्षा अन्तर्गत फाउन्डेशन, क्याप-I, क्याप-II तथा क्याप-III तहहरूको नतिजा १५ फेब्रुअरी २०२६ मा प्रकाशन भएको हो। सूचना हेर्नुहोस्:

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।