Skip to content

नबिल बैंकको अडिटरमा पुन: भारी, ४४ लाख १२ हजारमा लेखा खोतल्ने जिम्मेवारी !

काठमाडौँ। नबिल बैंकको लेखापरीक्षणमा पुन: ज्ञानेन्द्रबहादुर भारी नियुक्त भएका छन्। बैंकको ४१औं वार्षिक साधारण सभाले उनलाई लेखापरीक्षणमा पुन: नियुक्त गरेको हो।

चालु आर्थिक वर्षको लेखापरीक्षण गर्ने जिम्मा बीआरएस न्यौपाने एण्ड कम्पनीका भारीले पाएका छन्।

बैंकको लेखापरीक्षणमा नियुक्त भएका उनले भ्याटसहित ४४ लाख १२ हजार ६५० रुपैयाँ पारिश्रमिक पाउने भएका छन्।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।