काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरवपूर्ण प्रतिनिधित्व गर्दै देशलाई लेखा आउटसोर्सिङ तथा वित्तीय सेवाको उदीयमान विश्वव्यापी केन्द्रको रूपमा सफलतापूर्वक प्रवर्द्धन गरेको छ। बेलायतमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा आइक्यानले विश्वका विभिन्न लेखा निकायहरू, बेलायतस्थित नेपाली पेशेवरहरू तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग रणनीतिक भेटघाट तथा सहकार्य विस्तार गरेको हो। कार्यक्रममा आइक्यानले विभिन्न अन्तर्राष्ट्रिय एकाउन्टिङ संस्थाहरू,Continue reading "एकाउन्टेक्स लण्डन २०२६ मा आइक्यानको प्रभावशाली उपस्थिति"

काठमाडौँ । नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका साहलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी साहले निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएकी हुन् । उनी यसअघि निगममा नायब कार्यकारी निर्देशक थिए । निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले बैशाख ३० गते पदबाट राजीनामा दिएपछि निगममाContinue reading "सिए नागेन्द्र साहले पाए नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी"

काठमाडौँ। गुरुकुल सिएले ‘Grand Counselling Session on CA Education’ कार्यक्रम आयोजना गरेको छ। जेठ ४ गते सोमबार गुरुकुल सिएले ‘Grand Counselling Session on CA Education’ कार्यक्रम आयोजना गरेको हो। सो कार्यक्रममा देशभरबाट उत्साहजनक सहभागिता रहेको थियो । साथै, सिए बन्ने सपना बोकेका विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। यस अवसरमा प्रवेश परीक्षा दिएर उत्कृष्टContinue reading "गुरुकुल सिएले भव्य रूपमा आयोजना गर्यो ‘सिए शिक्षा सम्बन्धी काउन्सिलिङ’ कार्यक्रम (तस्विरहरू)"

काठमाडौँ। प्लस टुको परीक्षा सिएसँगै सिए पढाउने कोचिङ्ग सेन्टरहरुमा विद्यार्थीको भिजिट बाक्लै छ । आफैंले बुझेर, आफ्ना शिक्षकहरुले भनिदिएर, गुगलमा खोजेर, सिए सरोकारमा हेरेर, अङ्कल, आन्टी, काका काकीसँग सल्लाह गरेर प्लस टु सकेकाहरु विभिन्न कोचिङ्ग सेन्टरहरुमा काउन्सिलिङ्गका लागि पुगिरहेका छन् । सिएका बारे बुझ्नदेखि, सिएको चार्म, र चुनौतीबारे सुन्न विद्यार्थीहरु सिएको कोचिङ्ग सेन्टर पुगिरहेका छन्Continue reading "सिएमा किन धेरै फेल हुन्छन् ? सिएमा भर्ना गर्नु अघि बुझ्नैपर्ने ५ कुरा, अनि मात्र हुन्छ सिए बन्ने सपना पूरा !"

काठमाडौँ। प्लस टुको परीक्षा दिएका भाइबहिनीहरु, परीक्षा राम्रै भयो होला । राम्रै भयो होला र त सिए पढ्ने सोच बनाईरहनुभएको होला । हो, प्लस टुपछि सिए पढ्ने, चार्टर्ड एकाउण्टेन्ट बन्ने । तपाईंको यो सोच र सपनाभित्र भविष्यको उज्ज्वल ज्योति छ । करियरको मिठो अध्याय छ । सफलताको शिखरमा पुग्न सहज त पक्कै हुने छैन, तरContinue reading "सिए पढ्ने सोच्दै हुनुहुन्छ ? पहिला यी कुरा जानकारी राख्नुहोस् है !"




