काठमाडौँ। चार्टर्ड एकाउन्टेन्ट देवकोटाको नेतृत्वपछि सिन्धु विकास बैंकको नाफामा उछाल देखिएको छ। गत आर्थिक वर्ष २०८१-८२ मा बैंकको खुद नाफा २८७.६० प्रतिशत बढेको छ। बैंकले उक्त अवधीमा ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लोको सोही अवधीमा भने बैंकले ३ करोड ४ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। त्यस्तै, बैंककोContinue reading "चार्टर्ड एकाउन्टेन्ट देवकोटाको नेतृत्वपछि सिन्धु विकास बैंकको नाफामा उछाल, खराब कर्जा ह्वात्तै घट्यो !"



काठमाडौँ। कारोबार दैनिकको प्रबन्ध निर्देशकमा चार्टर्ड एकाउन्टेन्ट प्रकाश अधिकारी नियुक्त भएका छन्। नेपालको पहिलो राष्ट्रिय आर्थिक दैनिक कारोबार पत्रिकाको प्रकाशन गृह टिबिआई पब्लिकेसन लिमिटेडको प्रबन्ध निर्देशकमा सीए अधिकारी नियुक्त भएका हुन्। कम्पनीको सञ्चालक समितिको बैठकले प्रबन्ध निर्देशकमा सीए अधिकारीलाई नियुक्त गरेको हो। चार्टर्ड एकाउन्टेन्ट अधिकारी हाल काठमाडौँमा एमफिल अध्यन गरिरहेका छन्। उनीसँग विभिन्न संस्थाहरूमा उच्च व्यवस्थापकीयContinue reading "कारोबार दैनिकको प्रबन्ध निर्देशकमा चार्टर्ड एकाउन्टेन्ट अधिकारी नियुक्त"

काठमाडौँ। कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड (बिपिए अवार्ड) २०२४ बाट सम्मानित भएको छ । बैंकलाई नेपाल चाटर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)ले वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२३-२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको आईक्यानले जनाएको छ । काठमाडौँको होटल र्याडिसनमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई सो अवार्ड हस्तान्तरण गरेकाContinue reading "कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित"

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई स्वागत गरेको छ। आइक्यानले एक कार्यक्रमको आयोजना गर्दै आइक्यानका नवनिर्वाचित अध्यक्ष सीए निलबहादुर सारु मगर र उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेलाई स्वागत गरेको हो। शुक्रबार र्याडिसन होटेल काठमाडौँमा आइक्यानको २९औं अध्यक्षका रूपमा सीए निलबहादुर सारु मगर र उपाध्यक्षमा सीए आनन्दराज शर्मा वाग्लेलाई सपथ गराइएकोContinue reading "नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई आइक्यानले गर्यो स्वागत"