Skip to content

चार्टड एकाउन्टेन्टहरूलाई सिन्धु विकास बैंकमा जागिरको अवसर

काठमाडौँ। चार्टड एकाउन्टेन्टहरूलाई सिन्धु विकास बैंकमा जागिर खुलेको छ। बैंकले एक सूचना जारी गर्दै चार्टड एकाउन्टेन्ट (सीए) पदका लागि जागिर खुलाएको हो।

जागिर खान चाहने योग्य नागरिकले साउन ७ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाईन मार्फत दिन सकिनेछन्। सूचनासहित:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।