Skip to content

एक्यानद्वारा सदस्यता नवीकरण गर्न र नयाँ सदस्यको रूपमा भर्ना हुन आग्रह (सूचनासहित)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले सदस्यता नवीकरण गर्न आग्रह गरेको छ। एक्यानले एक सूचना जारी गर्दै सदस्यता नवीकरण गर्न आग्रह गरेको हो।

एक्यानले सबै सदस्यहरूलाई एक्यानको उपनियम बमोजिम आफ्नो सदस्यता नवीकरण गर्न र नयाँ सदस्यको रूपमा भर्ना हुन औपचारिक रूपमा सूचित गराएको छ ।

योसँगै एक्यानले भदौ ७ गतेसम्म सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यको रूपमा भर्ना हुनेले मात्र आउँदो चुनावमा भोट अर्थात् मतदान दिन मिल्ने जानकारी गराएको छ। सूचनासहित:

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।