Skip to content

एसपीएसए सेक्युरिटीजकी सीईओ जेलीना कँडेल सम्मानित

काठमाडौँ। एसपीएसए सेक्युरिटीज लिमिटेडकी सीईओ जेलीना कँडेल सम्मानित भएकी छिन्। सेयर बजारमा ठुलो योगदान पुराएको भन्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले उनलाई सम्मान गरेको हो।

उनको योगदानले नेपाली पूँजी बजारको विकास र सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ। एसपीएसए सेक्युरिटीज नेपालका एक प्रमुख सेयर ब्रोकरेज कम्पनी हो। जुन नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको सदस्य रहेको छ।

यस कम्पनीले सेयर ब्रोकरेज, डिम्याट खाता सेवा, र केवाईसी दर्ता जस्ता वित्तीय सेवाहरू प्रदान गर्दछ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।