काठमाडौँ । सिएको परीक्षामा उल्लेखनीय नतिजा ल्याउन सफल गुरुकुल सिएमा सिए फाउन्डेसनका लागि भर्ना खुलेको छ । प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि लक्षित गर्दै गुरुकुल सिएमा भर्ना खुलेको हो ।
गुरुकुल सिएले सिए क्षेत्रमा आफ्नो अब्बल छबि बनाएको छ।
काठमाडौँ मात्र नभई फोफसलमा पनि गुरुकुलका शाखाहरु संचालनमा छन् । काठमाडौँ बाहेक चितवन, बिराटनगर, बुटवल लगायतका स्थानहरुमा पनि गुरुकुल सिएले सिएका कक्षाहरु संचालन गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्