काठमाडौँ। सिए अध्यापनका लागि नेपालको अग्रणी संस्था प्राइम सिएमा सिएको पहिलो तह सिये फाउन्डेसनका लागि भर्ना खुलेको छ । प्लस टु सकेका विद्यार्थीहरु प्राइममा भर्ना भएर सिए अध्ययन गर्न सक्नेछन् ।
लामो समयदेखि सिए अध्यापनमा आफ्नो छुट्टै नाम बनाउन सफल प्राइम सिए, सिए अध्ययनका लागि चर्चित नाम हो । २२ वर्षदेखि सिए अध्यापनमा प्रखर देखिएको प्राइम सिएले पछिल्लो समय सत प्रतिशतसम्म छात्रवृतिको स्किमसमेत ल्याएको छ ।
विस्तृत विवरणका लागि प्राइम सिएमा सम्पर्क गर्न सकिनेछ।



प्रतिक्रिया दिनुहोस्