काठमाडौँ । सरकारले हप्ताको दुई दिन ( शनिबार र आइतबार ) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले हप्ताको दुई दिने निर्णय गरेका हुन्।
उक्त निर्णयसँगै अब नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) हप्ताको दुई दिन बन्द रहनेछ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले हप्ताको दुई दिन बिदा दिने निर्णय गरेका हुन्।
शिक्षामन्त्री पोखरेलले सबै सरकारी कार्यालय र शैक्षिक संस्था बन्द रहने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्