काठमाडौँ । सिए गणेश पराजुली एनएमबि बैंकको सहायक महाप्रबन्धक पदमा बढुवा भएका छन् । बैंक सञ्चालक समितिको बैठकले सिए पराजुलीलाई सहायक महाप्रबन्धक पदमा बढुवा गरेको हो।
पराजुली एनएमबि बैंकको खुद्रा र बजार व्यापार ऋण विशेषज्ञ सहायक महाप्रबन्धक पदमा बढुवा भएका हुन् ।
बैंकको माघमा बसेको सञ्चालक समितिको बैठकले AGM Retail ans mis market business loan expert सहायक महाप्रबन्धक पदमा गणेश पराजुलीलाई नियुक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्