Skip to content

५० लाख लगानीमा खुल्यो ‘तुफानी पिज्जा’, विद्यार्थीहरूलाई लक्षित गर्दै अफर नै अफर (तस्विरहरू)

काठमाडौँ । तुफानी पिज्जा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । काठमाडौँको बानेश्वरमा तुफानी पिज्जा सञ्चालनमा आएको हो ।

माघ २८ गते (बुधबार) देखि सञ्चालनमा आएको तुफानी पिज्जामा नेपाल स्वादको पिज्जासहित बर्गर, तुफानी फ्राइड चिकेन, तुफानी र्याप, एक्प्रेशो बेसका अर्गानिक कफी र फ्रेस जुसहरु पाइने चार्टर्ड एकाउन्टेन्टसमेत रहेका तुफानी पिज्जाका सञ्चालक सिए टिका कार्कीले जानकारी दिएका छन् ।

कार्कीका अनुसार करिब ५० लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको उक्त रेष्टुरेन्टमा प्रिमियम आइटमहरु पनि सस्तो मूल्यमा नेपाली स्वादमा पाइनेछन् । तस्विरहरू:

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।