Skip to content

एक्यानको पहिलो राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न (तस्विरहरू)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। एक्यान कैलाली च्याप्टरले माघ २२, २३ र २४ गते धनगढीमा पहिलो एक्यान राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको हो ।

एक्यानले विजेता टोलीलाई बधाई र यस कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सक्रिय सहभागिता जनाउने सबै टोलीहरूलाई धन्यवाद पनि दिएको छ।

साथै, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आज इङ्गल्याण्डसँग हुने टि-20 विश्वकपको पहिलो खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना व्यक्त पनि गरेको छ। तस्विरहरू:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।