Skip to content

एक्यान निर्वाचनको सबै तयारी पूरा: फर्जी मतसँग छैन हुन पर्ने जति सतर्कता !

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को चुनाव कार्तिक २२ गते अर्थात् भोलि हुने भएको छ। एक्यानको चुनाव बिहान ९ बजेदेखि सुरू हुने भएको हो ।

एक्यानको निर्वाचनमा फर्जी मत हाल्ने तयारी भइरहेको बुझिएको छ। संघको चुनावमा अघिल्लो पटक पनि फर्जी मत खसेको थियो । यसपटक पनि फर्जी मत खस्ने तयारी हुँदा सतर्कता अपनाउनु पर्ने ठाउँमा हालसम्म कुनै पनि सतर्कता अपनाइएको छैन।

अघिल्लो पटकको चुनावमा फर्जी मत खसेको थाहा हुँदा पनि आफ्नो कार्यसमिति नै अवैध हुने निष्कर्षपछि वर्तमान कार्यसमिति र त्यति बेला निर्वाचन गराएको कार्यसमितिले सो घटना सामसुम पारेका थिए । यो पटक पनि यस्तै हुने सम्भावना प्रवल देखिएको छ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।