काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) ले एक दिने सेमिनार सम्पन्न गरेको छ। एक्यानले असोज ५ गते टेकस्पायर कलेज, ब्लक सी सगरमाथ हाल नयाँ बानेश्वोरमा ‘Unraveling The Potential Within You ( Program 3)’ सेमिनार सम्पन्न गरेको हो।
कार्यक्रममा फिचर स्पिकरमा एति एयर लाइन्सका सिइओ सिए सुवास सापकोटा र नेपाल राष्ट्र बैंककी डेपुटी डिरेक्टर सिए अस्मिता गोर्खाली रहेका थिए।
नयाँ योग्य चार्टर्ड एकाउन्टेन्टहरूलाई कार्यक्रममा सहभागिता जनाएकोमा एक्यानले धन्यवाद समेत व्यक्त गरेको छ। सेमिनारका खास तस्विरहरू:
प्रतिक्रिया दिनुहोस्