काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) ले सेमिनार आयोजना गर्ने भएको छ। एक्यानले असोज ५ गते टेकस्पायर कलेज, ब्लक सी सगरमाथ हाल नयाँ बानेश्वोरमा ‘Unraveling The Potential Within You ( Program 3)’ सेमिनार आयोजना गर्ने भएको हो।
कार्यक्रममा फिचर स्पिकरमा एति एयर लाइन्सका सिइओ सिए सुवास सापकोटा र नेपाल राष्ट्र बैंककी डेपुटी डिरेक्टर सिए अस्मिता गोर्खाली रहेका छन्।
प्रतिक्रिया दिनुहोस्