काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीमा नयाँ अध्यक्ष नियुक्त भएका छन्। कम्पनीको नयाँ अध्यक्षमा सिए सुरेन्द्र कुमार पौडेल नियुक्त भएका हुन् ।
उनलाई शुक्रबार सो पदमा नियुक्त गरिएको हो ।
पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र उदयपुर सिमेन्टको महाप्रबन्ध रहिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्