Skip to content

एक्यानको ४१औँ वार्षिक साधारण सभा असोज ५ गते हुने

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को ४१औँ वार्षिक साधारण सभा असोजमा हुने भएको छ। एक्यानको वार्षिक साधारण सभा असोज ५ गते द प्लाजा पुलचोक, ललितपुरमा बेलुका साँझ ५ बजे हुने भएको छ।

सभामा कार्यसमितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदनउपर छलफलगरी पारित गर्ने,  आर्थिक वर्ष २०८१-८२ को लेखापरीक्षण प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८२- ८३ को लेखपरिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विषयमा छलफल हुने एक्यानले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।