काठमाडौँ। गुरुकुल सीएका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्। गुरुकुल सीएका विद्यार्थीहरूले क्याप वान, क्याप टू र क्याप थ्रीको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन्।
जुन २०२५ को सीए परीक्षामा गुरुकुल सीएबाट क्याप वानको परीक्षामा विद्यार्थीहरूले शीर्ष १० भित्र १० श्रेणीमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् भने क्याप टु मा ३ जना र क्याप थ्री मा ३ जनाले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्।
गुरुकुल सिएले उत्कृष्ट नतिजा ल्याएर पास हुने विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना समेत गरेको छ। तस्विरहरू:
प्रतिक्रिया दिनुहोस्