काठमाडौँ। गुरुकुल सीएका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्। क्याप वान, क्याप टू र क्याप थ्रीको परीक्षामा गुरुकुल सीएका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन्।
जुन २०२५ को सीए परीक्षामा गुरुकुल सीएबाट क्याप थ्रीमा अल नेपाल र्यंकमा प्रथम सागर ज्ञवाली, दोस्रो स्मृति पौडेल र तेस्रो हुन सफल कुशल गौतम रहेका छन्। त्यस्तै, क्याप टुको परीक्षामा गुरुकुल सीएबाट अल नेपाल र्यंकमा प्रथम अविश्येक दाहाल, दास्रो एमडी सलमान र तेस्रोमा शिशिर अर्याल रहेका छन्।
यता, गुरुकुल सीएबाट क्याप वानको परीक्षामा विद्यार्थीहरूले शीर्ष १० भित्र १० श्रेणीमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्। नलिना खनाल र्यंक २, प्रदिप थापा र्यंक ४, प्रतिक साउद र्यंक ५, सुजन श्रेष्ठ र्यंक ८, बबिता कुमारी आयर र्यंक ८, जेशिका उप्रेती र्यंक ८, दिपेन्द्र बुढा र्यंक ९, सान्तवाना भण्डारी र्यंक १०, गौरव दाहाल र्यंक १० र आवश नेपाल र्यंक १० मा पर्न सफल भएका छन्।
गुरुकुल सिएले उत्कृष्ट नतिजा ल्याएर पास हुने विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना समेत गरेको छ। यो हेर्नुहोस्:
प्रतिक्रिया दिनुहोस्