Skip to content

सीएहरूलाई काठमाडौँ मेडिकल कलेजमा जागिरको अवसर

काठमाडौँ। चार्टर्ड एकाउन्टेन्टहरूलाई जागिर खुलेको छ। काठमाडौँ मेडिकल कलेजले एक सूचना जारी विभिन्न पदका लागि सीए माग गरेको हो।

कलेजले चार्टर्ड एकाउन्टेन्ट एक जना, सेमी क्वालिफाइड सीए दुई जना र एक जना एकाउन्टेन्ट माग गरेको छ।

काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने कलेजले जनाएको छ। सो जागिर खान चाहनेहरूले आवेदन भदौ १ गतेभित्र दिन सक्नेछन्। सूचनासहित:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।