काठमाडौँ। चार्टर्ड एकाउन्टेन्ट विप्लव ओझाको निधन भएको छ । सीए ओझाको बडिमालिकाबाट फर्किँदै गर्दा चिप्लिएर भीरबाट खस्दा निधन भएको हो ।
उनको अहिले राती ८ बजे पशुपती आर्यघाटमा अन्त्यष्टी हुँदैछ ।
उनको स्वर्गमा बास होस् भन्दै धेरै सीएहरूले सामाजिक संजालमा कामना समेत गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्