Skip to content

राष्ट्रिय जीवन बीमा कम्पनीमा जागिर खान चार्टर्ड एकाउन्टेन्टले १ हजार दस्तुर तिरेर आवेदन दिनुपर्ने !

काठमाडौँ। राष्ट्रिय जीवन बीमा कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि जागिर खुलाएको छ। कम्पनीले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट माग गरेको हो।

कम्पनीले चार्टर्ड एकाउन्टेन्ट तह ८ का लागि ६ जना कर्मचारी माग गरेको हो। उक्त पदमा आवेदन दिन चाहने सीएहरूसँग कम्तिमा तीन वर्षसम्मको कम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ।

जागिर खान चाहनेहरूको उमेर भने ४५ वर्ष नकाटेको हुनुपर्नेछ। छनौट सूचीमा परेका निवेदकहरूलाई अन्तर्वार्तामा कम्पनीले बोलाउने छ । राष्ट्रिय जीवन बीमा कम्पनीमा जागिर खान चार्टर्ड एकाउन्टेन्टले १ हजार दस्तुर तिरेर आवेदन दिनुपर्ने। आवेदन साउन २४ गतेसम्म दिन सकिनेछ। यस्तो छ कम्पनीले जारी गरेको सूचना:

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।