काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले नवनिर्वाचित अध्यक्षहरूलाई बधाई दिएको छ। एक्यानले नवनिर्वाचित अध्यक्ष सीए नीलबहादुर सारु मगर र उपाध्यक्ष सीए आनन्द राज शर्मा वाग्लेलाई बधाई दिएको हो।
एक्यानले एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित अध्यक्षहरूलाई बधाई दिएको हो। सो कार्यक्रममा आइक्यानसँग अझ नजिकबाट काम गर्न तत्पर रहेको एक्यानले जनाएको छ।
कार्यक्रममा एक्यानले नवनिर्वाचित अध्यक्षहरूलाई आगामी कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ। तस्विरहरू:
प्रतिक्रिया दिनुहोस्