Skip to content

सीएहरुलाई एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ । एनआईसी एशिया लघुवित्तले सीएहरुका लागि जागिर खुलाएको छ । लघुवित्तले एक सूचना जारी गर्दै आन्तरिक लेखा परीक्षण विभाग र कर्पोरेट कार्यालय अन्तर्गतका विभिन्न विभागका लागि जागिर खुलाएको हो।

लघुवित्तमा जागिर खान चाहने सीएहरुले साउन २५ गतेभित्र आवेदन दिन सक्नेछन् । काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

आवेदन अनलाइन मार्फत दिन सकिनेछ। सूचनासहित:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।