Skip to content

एकराज सिग्देल भन्छन्- ‘म पनि एक्यान अध्यक्षको उम्मेदवार हुँ’

काठमाडौँ । सिए एकराज सिग्देलले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को आसन्न निर्वाचनमा आफू पनि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । सिए सरोकारको सम्पर्कमा आएका उनले आफू पनि अध्यक्षको दाबेदार भएको दाबी गरेका हुन् ।

अन्यको नाम पनि सो पदका लागि सुने पनि आफ्नो नाममा सहमतिको प्रयास भइरहेकोसमेत सिए एकराज सिग्देलले दाबी गरेका छन्  ।

उनी हाल प्राक्टिसमा छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।