Skip to content

चार्टर्ड एकाउन्टेन्ट विनय खड्का आईएमई खल्तीको सीईओमा नियुक्त

काठमाडौँ। आईएमई खल्ती लिमिटेडको प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा सीए विनय खड्का नियुक्त भएका छन् ।

यसअघि खल्तीको सीईओ रहेका सीए खड्का आईएमई पे र खल्ती वालेट मर्ज भएर बनेको आईएमई खल्तीको सीईओमा नियुक्त भएका हुन् ।

उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन्। खड्कालाई विभिन्न मध्यमहरूबाट सीएहरूले बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।