Skip to content

सीएहरूलाई सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले रोजगारीको खुलाएको छ। बैंकले काठमाडौं उपत्यका र उपत्यका बाहिरका लागि सेमी क्वालिफइड सिए पदका लागि रोजगारीको खुलाएको हो।

विकास बैंक र वाणिज्य बैंकमा न्यूनतम ५ वर्षको काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ।

साथै,  आवेदन दिने व्यक्तिको उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक आवेदकले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।