Skip to content

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ पर्सा च्याप्टरले सम्पन्न गर्यो तालिम कार्यक्रम

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ-पर्सा च्याप्टरले ‘सहकारीको लेखापरीक्षण सम्बन्धी तालिम’ सम्पन्न गरेको छ।पर्सा च्याप्टरले असार २१ गते शनिवार उक्त कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा प्रवीण उपाध्याय बराल र एक्यान मधेश प्रदेश प्रमुख प्रमोद शाहको उपस्थिति समेत थियो।

तालिममा सहकारीको लेखापरीक्षण सम्बन्धी छलफल भएको थियो। तस्विरहरू:

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।