काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) का पदाधिकारीहरुले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेका छन् । बिहीबार एक्यानको टोलीले गभर्नरसँग भेटेको हो ।
भेटका क्रममा संघका प्रतिनिधिहरूले आसन्न मौद्रिक नीतिसँग सम्बन्धित विभिन्न विषयमा संघले आफ्ना सुझावहरु पेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्