काठमाडौँ । आइक्यान अन्तर्गतको पुरानो कोर्सको क्याप १ को परीक्षा सकिएको छ । आज (सोमबार) मात्र परिक्षा सकिएको हो ।
क्याप १ को परीक्षा गत शनिबारबाट सुरु भएको थियो । आइक्यानको पाठ्यक्रम परिवर्तन भएपछि अव सिए फाउन्डेसन बनेको छ ।
सिए फाउन्डेसनमा १००० हाराहारी विद्यार्थी भर्ना भएका छन् ।
प्रतिक्रिया दिनुहोस्