Skip to content

एक्यानले आर्थिक विधेयक २०८२ को प्रभावबारे विज्ञ प्यानल छलफल गर्दै 

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले हालै प्रस्तावित वित्त विधेयक २०८२ को विभिन्न क्षेत्रहरूमा पार्ने प्रभावबारे गहिरो छलफलका लागि एक विशेष विज्ञ प्यानल छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम ८ जुन २०२५ का दिन होटल हिमालयन, कुपण्डोलमा अपराह्न ४:०० बजेबाट साँझ ७:०० बजेसम्म सञ्चालन हुने भएको हो ।

‘वित्त विधेयक २०८२ का विभिन्न क्षेत्रहरूमा प्रभाव’ विषयमा केन्द्रित यस छलफल कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरू सहभागी हुने एक्यानले जनाएको छ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।