Skip to content

एक्यानद्वारा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक अधिकारी सम्मानित

काठमाडौँ। सामाजिक सुरक्षा कोष (एसएसफ) का कार्यकारी निर्देशक कविराज अधिकारी सम्मानित भएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को विशेष साधारणसभामा उनी सम्मानित भएका हुन्।

वैशाख २६ गते (शुक्रबार) काठमाडौँस्थित ‘ग्लोबल कलेज अफ म्यानेजमेन्ट’ मा एक्यानले उनलाई सम्मान गरेको हो। सामाजिक सुरक्षा कोषमा ठुलो योगदान पुराएको भन्दै उनलाई एक्यानले सम्मान प्रदान गरेको हो।

अधिकारी हाल सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक हुन्। एक्यानले आफ्नो विशेष साधारणसभामा उनीसहित अन्य वित्तीय क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई समेत सम्मान गरेको हो।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।