Skip to content

एक्यानद्वारा ओपल सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर ऋषिराम पौडेल सम्मानित

काठमाडौँ। ओपल सेक्युरिटिज लिमिटेडका म्यानेजिङ डिरेक्टर ऋषिराम पौडेल सम्मानित भएका छन्। सेयर बजारमा ठुलो योगदान पुराएको भन्दै उनलाई एक्यानले सम्मान गरेको हो।

काठमाडौँस्थित ‘ग्लोबल कलेज अफ म्यानेजमेन्ट’ मा वैशाख २६ गते (शुक्रबार) एक्यानले उनलाई सम्मान गरेको हो। ओपल सेक्युरिटीज इन्भेस्टमेन्ट प्रालि (ब्रोकर नम्बर ४) नेपालमा इजाजतपत्र प्राप्त स्टक ब्रोकरेज फर्म हो।

जुन नेपाल धितोपत्र बोर्ड (सेबोन) अन्तर्गत दर्ता भएको छ र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सदस्य हो।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।