Skip to content

एक्यानको विशेष साधारणसभामा सिए अनुपमा सङ्ग्रौला सम्मानित

काठमाडौँ। वित्तीय प्रवर्तक सिए अनुपमा सङ्ग्रौला सम्मानित भएकी छिन्। एक्यानको विशेष साधारणसभामा सिए सङ्ग्रौला सम्मानित भएकी हुन्।

वित्तीय साक्षरता र कर शिक्षामा जनचेतना फैलाएर ठुलो भुमका खेलेको भन्दै उनलाई एक्यानले सम्मान गरेको हो। सिए अनुपमा सङ्ग्रौला एक चर्चित चार्टर्ड एकाउन्टेन्ट (सीए), शैक्षिक कन्टेन्ट क्रिएटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सर हुन्।

उनले वित्तीय साक्षरता र कर शिक्षा सम्बन्धी छोटो र प्रभावकारी भिडियो सामग्रीहरू इन्स्टाग्राम र टिकटकमा प्रस्तुत गर्दै लाखौं फलोअर्स कमाएकी छन्। उनले भविष्यमा युट्युबमा पनि विस्तृत शैक्षिक भिडियोहरू प्रस्तुत गर्ने योजना बनाइरहेकी छन्।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।