काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले पूर्व बजेट छलफल सम्पन्न गरेको छ। चैत २६ गते दोस्रो दिन एक्यानले ‘आर्थिक वर्ष २०८३-८४ को बजेटको नेभिगेसन: वित्तीय यथार्थवादबाट स्रोत अनुकूलन र राष्ट्रिय सम्पत्ति सिर्जनासम्म’ पूर्व-बजेट छलफल सम्पन्न गरेको हो। छलफलमार्फत बैंकिङ, पूर्वाधार, आईटी, सरकार, आतिथ्य, लेखा परीक्षण फर्महरू र व्यापार क्षेत्रका पेशेवरहरूलाई अन्तर्दृष्टि र नीतिगत सिफारिसहरूContinue reading "एक्यानको पूर्व बजेट छलफलको दोस्रो दिन, तस्विरमा हेर्नुहोस् छलफलका खास झलक !"

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले पूर्व बजेट छलफल गरेको छ। चैत २५ गते पहिलो दिन एक्यानले ‘आर्थिक वर्ष २०८३-८४ को बजेटको नेभिगेसन: वित्तीय यथार्थवादबाट स्रोत अनुकूलन र राष्ट्रिय सम्पत्ति सिर्जनासम्म’ पूर्व-बजेट छलफल सम्पन्न गरेको हो। चैत २६ गते दोस्रो दिन पनि पूर्व बजेट छलफल हुने भएको छ। पहिलो दिनको छलफलमार्फत बैंकिङ, पूर्वाधार, आईटी,Continue reading "एक्यानको पूर्व बजेट छलफलको पहिलो दिन, के के भयो छलफल ? (तस्विरहरू)"

काठमाडौँ। जथाभावी प्रोजेक्सन गर्ने सिएहरुको बदमासीपछि नेपाल धितोपत्र बोर्डले नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको छ। पछिल्लो समय प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का क्रममा वित्तीय विवरणमा जथाभावी प्रोजेक्सन गर्ने प्रवृत्ति बढ्दै गएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कडाइ गर्ने भएको छ। विशेषगरी केही चार्टर्ड एकाउन्टेन्ट (सिए) हरूको संलग्नतामा कम्पनीहरूको वास्तविक अवस्थाभन्दा फरक देखिने गरीContinue reading "जथाभावी प्रोजेक्सन गर्ने सिएहरुको बदमासीपछि धितोपत्र बोर्डको कैँची, वैशाखदेखि नयाँ मापदण्ड लागू हुने !"

काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सिए नारायण बजाज नियुक्त भएका छन्। चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको अध्यक्षमा सिए नारायण बजाजलाई नियुक्त गरेको हो। सोही बैठकले कम्पनीको संस्थापक समूह अन्तर्गत रिक्त रहेको सञ्चालक पदमा कम्पनीको संथापक सेयरधनी लक्ष्मी कर्प नेपाल प्रालिको तर्फबाट प्रतिनिधित्व गरेका बजाजलाई नियुक्त गर्ने निर्णय गरेको हो । व्यवसायीContinue reading "सिए नारायण बजाज हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नियुक्त"

काठमाडौँ । सरकारले हप्ताको दुई दिन ( शनिबार र आइतबार ) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले हप्ताको दुई दिने निर्णय गरेका हुन्। उक्त निर्णयसँगै अब नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) हप्ताको दुई दिन बन्द रहनेछ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले हप्ताको दुई दिन बिदा दिने निर्णयContinue reading "अब आइक्यान हप्ताको दुई दिन बन्द हुने"



