"/>">
Skip to content

‘आइक्यानको बिपीए अवार्ड दिलाईदिने सर्त’मा पार्षद उप्रेतीको कृषि विकास बैंकसँग ‘स्वार्थपूर्ण कारोबार’, भन्छन्- ‘अरुले पनि गर्छन्’

काठमाडौँ । लेखापरीक्षकहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले बार्षिक रुपमा दिने निकै सम्मानित मानिएको अवार्ड विवादमा तानिएको छ । आइक्यानकै पार्षद् रहेका सिए अमन उप्रेतीले स्वार्थपूर्ण कारोबार गरेको पाइएपछि अवार्ड विवादमा तानिएको हो । उप्रेतीले बार्षिक प्रतिवेदन प्रस्तुतीकरणलाई परिस्कृत बनाउने नाममा कृषि विकास बैंकसँग भुक्तानी लिनु, र सोहि पटक उनी नै पार्षद रहेकोContinue reading "‘आइक्यानको बिपीए अवार्ड दिलाईदिने सर्त’मा पार्षद उप्रेतीको कृषि विकास बैंकसँग ‘स्वार्थपूर्ण कारोबार’, भन्छन्- ‘अरुले पनि गर्छन्’"

Read More

चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षामा ३० जना परीक्षार्थीहरू उत्तिर्ण !

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (एक्यान) ले  चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संचालन गरेको चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षा, सप्टेम्वर २०२५ को परीक्षाफल सार्वजनिक भएको हो। एक्यानले एक सूचना जारी गर्दै मंसिर १६ गते मंगलबार सो परीक्षाफल सार्वजनिक गरेको हो। परीक्षामा ३० जना परीक्षार्थीहरू उत्तिर्ण भएका छन्। सूचनासहित:

Read More

बैंकिङ क्षेत्रमा ठुलो योगदान पुर्याएको भन्दै सिए मनोज ज्ञवाली सम्मानित

काठमाडौँ। सिए मनोज ज्ञवाली सम्मानित भएका छन्। बैंक तथा वित्तीय क्षेत्रमा ठुलो योगदान पुर्याएको भन्दै सिए मनोज ज्ञवाली ब्रिजवाटर इन्टरनेशनल कलेजको अभिनन्दन तथा विद्यार्थी स्वागत-बिदाई कार्यक्रममा सम्मानित भएका हुन्। काठमाडौँको सिनामंगलस्थित ब्रिजवाटर कलेजको उक्त कार्यक्रम मङ्सिर ११ गते बिहीबार प्रज्ञा भवन, कमलादीमा नबिल बैंकका सिइओ मनोज ज्ञवालीलाई पनि अभिनन्दन गरिएको थियो । ब्रिजवाटर कलेजले हरेकContinue reading "बैंकिङ क्षेत्रमा ठुलो योगदान पुर्याएको भन्दै सिए मनोज ज्ञवाली सम्मानित"

Read More

खल्तीको सिइओबाट चार्टर्ड एकाउन्टेन्ट बिनय खड्का बिदा, गरेका थिए अभूतपूर्व काम !

काठमाडौँ । डिजिटल वालेट खल्तीको सिइओबाट बिनय खड्का बिदा भएका छन् । आफ्नो कार्यकाल सकिएपछि उनी सो पदबाट बिदा भएका हुन् । उनको बिदाईसँगै अव आईएमई ग्रुपले नयाँ सीइओ ल्याउने भएको छ । डिजिटल वालेट ‘खल्ती’लाई नयाँ उचाईमा पुर्याएका खड्काले डिजिटल वालेटको दुनियाँमा अभूतपूर्व काम गरेर देखाएका थिए ।

Read More

एक्यान कास्कीको नवनिर्वाचित समितिको शपथ कार्यक्रम सम्पन्न

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) कास्कीको नवनिर्वाचित समितिको शपथ कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रमकाबीच नवनिर्वाचित समितिको शपथ भएको हो। एक्यानका केन्द्रीय अध्यक्ष अनुप नेपाल, उपाध्यक्ष अनिल लामिछाने र महासचिव प्रदीप अर्यालले कास्की शाखाको नवगठित कार्यसमितिलाई शपथ गराए । एक्यान कास्कीको हालै सम्पन्न अधिवेशनले दीपक भुर्तेलको अध्यक्षतामा नौ सदस्सीय समिति सर्वसम्मतContinue reading "एक्यान कास्कीको नवनिर्वाचित समितिको शपथ कार्यक्रम सम्पन्न"

Read More
Please wait...
सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।